Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)


ग्लोबल पाना
सोमबार, साउन १ २०८०
  • 275
    SHARES

  • images
    घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।

    images
    images
    images

    स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

    इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो।

    घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ।

    7ed36d03-b1b3-46b8-b807-154ba9fa7095_0.pdf :To download file click here

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ