Oct 12 2026 | २०८३, असोज २६गते
काठमाडौं । पोखरा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ९ बजेर ५३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्की केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
अध्यक्ष/ सन्चालक : अमि कट्टेल (मधु)
सम्पर्क नं. : 9843028577/9763235544
इमेल : globalpana05@gmail.com
मिराज प्रकाशन प्रा.लि.
तारकेश्वर नगरपालिका १०, काठमाडाैं
सूचना बिभाग दर्ता न. ३७०९
डा. दामोदर गैह्रे : सल्लाहकार नगेन्द्र बस्ताकोटी (कृषिविज्ञ) : सल्लाहकार सुजन ढकाल : बजार व्यवस्थापक
सह सम्पादक : सृजन रेग्मी
संवाददाता : मानिकचन साह
: शर्मिला विश्वकर्मा