Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने


ग्लोबल पाना
शुक्रबार, साउन ५ २०८०
  • 247
    SHARES

  • images
    राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे हुन लागेको हो।

    images
    images
    images

    भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

    भ्रष्टचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ