Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई माओवादी केन्द्रकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी


ग्लोबल पाना
शनिबार, साउन ६ २०८०
  • 413
    SHARES

  • images
    वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई माओवादी केन्द्रकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिइएकाे छ ।

    images
    images
    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ माेमेन्ट' नामक शिखर सम्मेलनमा ईटली गए पछि अध्यक्षकाे जिम्मेवारी श्रेष्ठलाई दिइएकाे हाे ।

    पार्टी कार्यालयका प्रमुख सचिव श्रीराम ढकालका अनुसार प्रचण्डकाे अनुपस्थितीमा कार्यवाहक अध्यक्षकाे रुपमा श्रेष्ठले पार्टी सन्चालन गर्दछन् । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ