काठमाडौं । “अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार” बाट गाेरखाका इन्द्रराज भट्टराई सम्मानीत हुनु भएकाे छ ।
नेपालमा लामो समयदेखि मानव बेचबिखन बिरूद्ध सामाजिक अभियान संचालन गर्नु भएका सामाजिक न्यायका अभियन्ता इन्द्रराज भट्टराईलाई भारतको नयाँ दिल्लीमा यस बर्षको “अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार” बाट सम्मान गरिएको थियो ।
नयाँ दिल्लीमा आयोजित उक्त कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले उक्त सम्मान गर्नु भएकाे थियाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


