Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आगो निभाउन गएको विमान दुर्घटना


ग्लोबल पाना
बुधबार, साउन १० २०८०
  • 249
    SHARES

  • images
    आगो निभाउन गएको विमान दुर्घटना

    एथेन्स। ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ। सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार सीएल-२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो। केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो।

    हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन्। ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो  निभाउनका लागि सम्पुणर् प्रयत्न जारी राखेको जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ