Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मानव अंग सचेतना कार्यक्रमलाई कृषि विकास बैंककाे सहयोग


ग्लोबल पाना
बुधबार, साउन १० २०८०
  • 356
    SHARES

  • images
    मानव अंग सचेतना कार्यक्रमलाई कृषि विकास बैंककाे सहयोग

    काठमाडौं । मानव अंग सचेतना कार्यक्रमलाई कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रामहरि जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित रामहरी जोशी पाँचौँ स्मृति दिवस तथा मानव अंग सचेतना कार्यक्रमलाई सहयोग गरेको हो ।

    images
    images
    images

    यस कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठान तथा संस्कृति बोर्डका पूर्व उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नूतम थपलिया. डा. राम दयाल राकेश, कमल ढकाल र डा. प्रदेज सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा विभिन्न वक्ताहरुले स्व. रामहरी जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आ-आफ्नो विचार व्यक्त गरेका थिए । प्रायोजक क्रोशी बैंकको तर्फबाट सञ्चालक विनोद कुमार गुरागाई र उप-प्रबन्धक प्रताव सुवेदी उपस्थित थिए ।

    बैंकका तर्फबाट उपस्थितीहरुले यस्ताे प्रकारको सामाजिक कार्यका लागि बैंकले सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल अर्गान डोनेसन फाउन्डेसनले मानव अंग दान सचेतना समेत सञ्चालन गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ