Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास


ग्लोबल पाना
शुक्रबार, साउन १९ २०८०
  • 323
    SHARES

  • images
    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज एक पत्रकार सम्मेलन आयोजनामा उनले सन्यास घोषणा गरेका हुन्।

    images
    images
    images

    सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए।

    सन्यास घोषणा गर्दै उनले भने, ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ। आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ। समग्रमा निकै सन्तुष्ट छु।’

    यू(१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू(१७, यू(१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यू गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन्।

    ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी(२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ