अमेरिका । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्समा फेशन शो कार्यक्रम सम्पन्न भएको छ।
शनिबार ९अगस्ट९५० मा नेपाल भाषा टाइम्स संयुक्त राज्य अमेरिका र अमेरिकी नेवा टक कार्यक्रमको १५० औं भाग पुगेको अवसर पारेर फेशन शोको आयोजना गरिएको थियो।
कार्यक्रममा दर्शकको बलियो उपस्थिति रहेको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


