Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सुडी समाज महसंघ नेपाल विधिवत रुपमा दर्ता सम्पन्न


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 319
    SHARES

  • images
    सुडी समाज महसंघ नेपाल विधिवत रुपमा दर्ता सम्पन्न

    काठमाडौं । सुडी समाज महासंघ नेपाल परमेश्वर महासेठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय समितिलाई १५ सदस्यीय बनाइएको छ। सुडी समाजको पहिचान, सम्मान र उत्थानको लागि यो सुडी समाज महसंघ नेपाल नामक महासंघ गठन गरिएको छ ।

    images
    images
    images

    भोलिको दिनमा कुनै किसिमको स्वाजातीय माथि समस्या आइपरेमा यो समाजले सहयोग गर्ने आउने दिनमा यो महसंघले बिभिन्न किसिमका समाज उत्थानको लागि क्रियाकलाप गर्ने जस्तै शिक्षा, स्वास्थ्य जस्ता समाजिक कार्यहरुमा उत्तरदायी भुमिका निर्वाह गर्ने र यो महासंघले नेपाल भरी छरीएर बसेका सुडी समाजका व्यक्तिहरुलाइ संगठित गरी अगाडि बढ्ने अध्यक्ष परमेश्वर महासेठले बताए ।

    यस सुडी समाज महसंघ नेपालका केन्द्रिय समितीका अध्यक्ष परमेश्वर महासेठ, उपाध्यक्ष विधाकर प्रसाद साह व्याहुत स्डी, महासचिव राम उदार महासेठ सुडी, सचिव रामनारायण साह, कोषाध्यक्ष अरहुला कुमारी, सदस्य पुनम देवी पजियार, साबित्री महतो, संजित कुमार साह, मुकेश कुमार साह, राम स्वरुप महासेठ, बिनोद साह सुडी, राम पुर्वे, दिपेन्द्र महतो, मिना कुमारी साह, पुनम कुमारी साह लगायत १५ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । भनी सोही समाजका प्रतिनिधि पिंकी महासेठले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ