Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पहिरोले भालुवाङ-प्युठान-रोल्पा सडक पुनः अवरुद्ध


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 410
    SHARES

  • images
    पहिरोले भालुवाङ-प्युठान-रोल्पा सडक पुनः अवरुद्ध

    काठमाडौं । पहिरोसँगै पाँच दिनदेखि अवरुद्ध भालुवाङ-प्युठान-रोल्पा सडक आइतबार खुलेकोमा आज पुनः अवरुद्ध भएको छ।

    images
    images
    images

    सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो। अब भोलि बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले बताए।

    ठूलो पहिरोका कारण गएको बुधबारदेखि बन्द भएको सडक हिजो बेलुकादेखि खुलेको थियो। आजदेखि सडक पुनः बन्द भएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ