Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे


ग्लोबल पाना
मंगलबार, साउन २३ २०८०
  • 215
    SHARES

  • images
    प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार सोमबार बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

    images
    images
    images

    सोमबार दिउँसो १ बजे बैठक बस्न नसकेपछि दिउँसो ४ बजेका लागि सारिएको थियो । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए।

     

    प्रमुख प्रतिपक्षी दल एमालेले सय केजी सुन तस्करी प्रकरणमा छानबीनका लागि उच्चस्तरिय छानबीन समिति गठनको माग राख्दै नियमितरुपमा संसद अवरोध गरिरहेको छ । जसले गर्दा नियमित कामकारबाहीहरु ठप्प भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ