Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

किशोरी बलात्कार गरेको आरोपमा १ जना पक्राउ


ग्लोबल पाना
बिहीबार , साउन २५ २०८०
  • 294
    SHARES

  • images
    किशोरी बलात्कार गरेको आरोपमा १ जना पक्राउ

    बाँके। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ