Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुरेश आचार्यको विदेशिएका युवाको पीडा बाेकेकाे गीत ‘म परदेश जाँदा’ बजारमा


ग्लोबल पाना
बिहीबार , साउन २५ २०८०
  • 376
    SHARES

  • images
    सुरेश आचार्यको विदेशिएका युवाको पीडा बाेकेकाे गीत ‘म परदेश जाँदा’ बजारमा

    काठमाडौं । प्रमोद खरेलको स्वरमा नेपाल सरकारका सचिव समेत रहेका चर्चित गितकार सुरेश आचार्य (सियरा)ले नयाँ गित बजारमा ल्याएका छन् ।

    images
    images
    images

    परदेशीको पीडा समेटिएको गित आचार्यले हालै आफ्नै युटुव च्यानल ‘सियरा नियो अफिसियल’बाट सार्वजनिक गरेका हुन् ।

    चर्चित गायक खरेलको स्वरमा सजिएको उक्त गितमा संगितकार विपिन घिमिरेले संगित भरेका छन् । उक्त गितको भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छिन् ।

    अनुप बराल, अनु पराजुली, बाबुरा सत्याल, सीतादेवी सत्याल लगायतले अभिनय गरेको भिडियो भने मुकेश हुमागाईंले खिचेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ