Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

त्रिभुवन विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ


ग्लोबल पाना
शुक्रबार, साउन २६ २०८०
  • 232
    SHARES

  • images
    त्रिभुवन विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ

    काठमाडौं। त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ।

    images
    images
    images

    सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। राजश्व अनुसन्धान विभागले उनीहरुलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्रचार गरेको थियो।

    त्यही आधारमा अध्यागमन विभागले शुक्रबार उनीहरु विमानस्थल पुगेपछि सिआइबीलाई खबर गरेको र सिआइबीले उनीहरुलाई नियन्त्रणमा लिइसकेको छ।

    उनीहरुको सम्पर्क होटल भियानाका सञ्चालक बेल्झियम नागरिक दावा छिरिंगसँग देखिएपछि विभागले कालोसूचीमा राख्न आग्रह गरेको थियो । उनीहरुबाहेक अझै सात जनालाई कालोसूचीमा राखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ