Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अछामका सिडिओ न्यौपाने गृहमन्त्रालयमा सरुवा


ग्लोबल पाना
शुक्रबार, साउन २६ २०८०
  • 285
    SHARES

  • images
    अछामका सिडिओ न्यौपाने गृहमन्त्रालयमा सरुवा

    काठमाडौं । तिन महिना पुरा नहुदै अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने साढे दुई महिनामै सरूवा भएका छन। मन्त्रीस्तरीय निणर्य अनुसार प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको साढे दुई महिनामै सरुवा भएको हो ।

    images
    images
    images

    आइतवार साँझ बसेको मन्त्रीस्तरीय निणर्य अनुसार अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराम न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । साथै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

    यहि जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै अवधिमा सरुवा भएको छ। न्यौपानेको स्वास्थ्यमा समस्या देखापरेपछि उनी केहि दिनदेखि नै काठमाडौंमा छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ