Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पाेखरेल भए अछामका  प्रमुख जिल्ला अधिकारी


ग्लोबल पाना
शुक्रबार, साउन २६ २०८०
  • 298
    SHARES

  • images
    पाेखरेल भए अछामका  प्रमुख जिल्ला अधिकारी

    काठमाडौं । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेल अछाममा  प्रमुख जिल्ला अधिकारीमा सरूवा हुनु भएको छ । मन्त्रीस्तरीय निणर्य अनुसार अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको गृह मन्त्रालय सरुवा भए सगै पोखरेल अछाम सरुवा हुनु भएको हो ।

    images
    images
    images

    आइतवार साँझ बसेको मन्त्रीस्तरीय निणर्य अनुसार अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराम न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिनुका साथै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी बनाइएको हो ।

    यहि जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै अवधिमा सरुवा भएको छ। न्यौपानेको स्वास्थ्यमा समस्या देखापरेपछि उहाँ केहि दिनदेखि नै काठमाडौंमा हुनुहुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ