Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अविरल वर्षाका कारण बाजुरामा घर भत्कियो


ग्लोबल पाना
शनिबार, साउन २७ २०८०
  • 218
    SHARES

  • images
    अविरल वर्षाका कारण बाजुरामा घर भत्कियो

    बाजुरा। बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ। जिल्लाको हिमाली गाउँपालिका-३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो।

    images
    images
    images

    घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ।

    मानविय तथा चौपाया क्षती भने केहि भएको छैन्। उक्त स्थानमा प्रहरी टोलीले आवश्यक उद्दार तथा अनुसन्धान कार्य गरिरहेको छ। यस अघि बुधवार पनि बाजुराकै खप्तड छेडेदह गाउँपालिका-३ मा एक घर भत्किएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ