Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मुस्ताङको कागबेनी बाढी पहिरोको चपेटामा


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 251
    SHARES

  • images
    मुस्ताङको कागबेनी बाढी पहिरोको चपेटामा

    मुस्ताङ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनी बाढी पहिरोको चपेटामा परेको छ। कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमासमेत परेको छ।

    images
    images
    images

    कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो। कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ।

    बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए। कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ। बाढीले २० वटाभन्दा बढी घर/होटल बाढीले भत्काएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ