Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

९ सय ५८ जना प्रहरी निरीक्षकको सरुवा


ग्लोबल पाना
मंगलबार, साउन ३० २०८०
  • 263
    SHARES

  • images
    ९ सय ५८ जना प्रहरी निरीक्षकको सरुवा

    काठमाडौं। प्रहरी प्रधानकार्यालयले ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरेको छ।

    images
    images
    images

    प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निणर्यबाट इन्स्पेक्टरहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    लामो रस्साकस्सीको बीच इन्स्पेक्टरहरुको सरुवा भएको हो। यसअघिकै आईजी धिरज प्रताप सिंहको कार्यकालमा इन्स्पेक्टरहरूको सरुवा निकाल्न खोजेपनि भएको थिएन।

    सरुवा मापदण्ड लागु गरेर सरुवा गरिएको बताइएको छ । केही दिन अघि मात्रै प्रहरी प्रधानकार्यालयले सरुवा मापदण्ड लागू गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ