Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चिनियाँ सेनाको १ टोली आज नेपाल आउँदै


ग्लोबल पाना
बुधबार, साउन ३१ २०८०
  • 333
    SHARES

  • images
    चिनियाँ सेनाको १ टोली आज नेपाल आउँदै

    काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदैछ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।

    images
    images
    images

    चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूणर्बहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बताएको छ ।

    भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ