Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


ग्लोबल पाना
बुधबार, साउन ३१ २०८०
  • 324
    SHARES

  • images
    राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेलले ओलीसँग भेट गर्न खोजेपछि ओली शितल निवास पुगेका हुन्।

    images
    images
    images

    स्रोतका अनुसार राष्ट्रपति पौडेलले लगातार भइरहेको संसद अवरोधका विषयमा ओलीसँग चासो राखेका छन्। एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविनको माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ।

    साउन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति पौडेललाई भेटेर अवरुद्ध संसद सूचारु गर्न पहल गर्न आग्रह गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ