Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

संघीय संसदका ३ वटा समितिको बैठक बस्दै


ग्लोबल पाना
बिहीबार , साउन ३२ २०८०
  • 370
    SHARES

  • images
    संघीय संसदका ३ वटा समितिको बैठक बस्दै

    काठमाडौं । आज संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्बजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो।

    images
    images
    images

    जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ।

    सिंहदरवारस्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ