Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा


ग्लोबल पाना
बिहीबार , साउन ३२ २०८०
  • 431
    SHARES

  • images
    नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा

    काठमाडौं। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१% लाभांश दिने भएको छ। संचालक समितिको मंगलबार बसेको १५ औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निणर्य गरेको हो।

    images
    images
    images

    नेशनल फण्ड गत वर्ष मंसिर २० गते स्थापना भई चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ