Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिन्धुपाल्चोक-२ मा कांग्रेस नै अगाडी


ग्लोबल पाना
मंगलबार, मंसिर ६ २०७९
  • 229
    SHARES

  • images
    सिन्धुपाल्चोक-२ मा कांग्रेस नै अगाडी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक-२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् ।

    images
    images
    images

    जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले तीन हजार चार सय ३४ मत प्राप्त गरेका छन् । प्रदेशसमा (१)मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालको अग्रता रहेको छ ।

    माओवादी केन्द्रले चार हजार पाँच सय २९ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत पाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ