Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

त्रिसुलीमा खसेको बसका १६ यात्रुको उद्वार ८ यात्रुकाे मृत्यु


ग्लोबल पाना
बुधबार, भदौ ६ २०८०
  • 556
    SHARES

  • images
    त्रिसुलीमा खसेको बसका १६ यात्रुको उद्वार ८ यात्रुकाे मृत्यु

    काठमाडौं । आज काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुबाहक बस त्रिसुली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । धादिङको गजुरी-२ चालिसे भन्ने स्थानबाट त्रिसुली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिसुली नदीमा खसेको थियो ।

    दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ