Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एमालेका उम्मेदवार करिब दुई हजार मतले अघि


ग्लोबल पाना
मंगलबार, मंसिर ६ २०७९
  • 221
    SHARES

  • images
    एमालेका उम्मेदवार करिब दुई हजार मतले अघि

    लमजुङ । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि भएका छन् । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार वाम-लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नौ हजार सात सय ९७ मत प्राप्त गरेका छन् । उक्त मतगणना हुँदासम्म ६ सय ७८ मत बदर भएको छ ।

    एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ