Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

महाकालीमा पानीको बहाव बढ्दा बनबासा पुलमा सवारी आवागमनमा रोक


ग्लोबल पाना
शुक्रबार, भदौ ८ २०८०
  • 433
    SHARES

  • images
    महाकालीमा पानीको बहाव बढ्दा बनबासा पुलमा सवारी आवागमनमा रोक

    कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ। बिहीबार साँझदेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

    images
    images
    images

    शुक्रबार साँझ महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बिहानको तुलनामा साँझ बहाव बढेको बताइएको छ।

    सय वर्ष पुरानो पुल जीणर् भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ