Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी


ग्लोबल पाना
बुधबार, मंसिर ७ २०७९
  • 243
    SHARES

  • images
    दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी

    दार्चुला । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी भए ।

    images
    images
    images

    धामीले १५ हजार एक सय २७ त प्राप्त गर्नुभयो । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत प्राप्त गरेका थिए ।

    साथै, स्वतन्त्र उम्मेदवार शङ्कर सिंह धामीले एक हजार चार सय १८ मत ल्याएका थिए । दार्चुलाको प्रदेशसभा १ मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार पाँच सय ४२ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ३४ मत बदर भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ