Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

झापा-५ वाट एमाले अध्यक्ष ओली अत्याधिक मतले विजयी


ग्लोबल पाना
बुधबार, मंसिर ७ २०७९
  • 239
    SHARES

  • images
    झापा-५ वाट एमाले अध्यक्ष ओली अत्याधिक मतले विजयी

    झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याएका छन् ।

    images
    images
    images

    कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी भएका हुन् । अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ