धनुषा । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव पुनः निर्वाचित भएका छन् । उनले १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाएका छन् । त्यस्तै जनमत पार्टीका उम्मेदवार डा प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत पाएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


