Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिन्धुली १ (१) मा माओवादीका भट्टराई विजयी


ग्लोबल पाना
बिहीबार , मंसिर ८ २०७९
  • 242
    SHARES

  • images
    सिन्धुली १ (१) मा माओवादीका भट्टराई विजयी

    काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मातृकाप्रसाद भट्टराई विजयी भएका छन् ।

    images
    images
    images

    गठबन्धनका तर्फबाट उम्मेदवार भट्टराई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुवास राज देवकोटालाई तीन हजार तीन सय २० मतान्तारले पछि पार्दै वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । भट्टराइले १५ हजार आठ सय ५३, देवकोटाले १२ हजार पाँच सय ३३ मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण अधिकारीले दुई हजार ९२, स्वतन्त्र उम्मेदवार अन्पु अधिकारीले पाँच सय २६, नेपाल मजदुर किसान पार्टीका कृष्ण सुन्दर मचामसीले ५७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ