Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चितवन २ मा ३४ हजार बढी मतान्तरले रवि लामिछाने निर्वाचित


ग्लोबल पाना
बिहीबार , मंसिर ८ २०७९
  • 284
    SHARES

  • images
    चितवन २ मा ३४ हजार बढी मतान्तरले  रवि लामिछाने निर्वाचित

    चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् ।

    images
    images
    images

    लामिछाने ४९ हजार २६१ मत पाएका छन् । कांग्रेसका श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६४९ मत पाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ