Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै


ग्लोबल पाना
मंगलबार, असोज २३ २०८०
  • 320
    SHARES

  • images
    कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद भवनमा बस्नेछ।

    images
    images
    images

    आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा बिद्येयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ।

    आजको छलफल पछि सो विधेयकका बारेमा पार्टीले आफनो धारणा र दृष्टीकोण प्रस्तुत गर्ने तथा आवाश्यकता अनुसार संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ