Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अनेरास्ववियु कास्कीद्वारा घोतघोतेका आगलागीपीडित दृष्टिविहीनलाई राहत सामग्री वितरण


ग्लोबल पाना
शनिबार, मंसिर २ २०८०
  • 415
    SHARES

  • images
    अनेरास्ववियु कास्कीद्वारा घोतघोतेका आगलागीपीडित दृष्टिविहीनलाई राहत सामग्री वितरण

    पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्की पोखरा महानगरपालिका वडा नम्बर २९ घोतघोतेमा दृष्टिविहीन निवासमा भएको आगलागीबाट क्षति भएका पीडितलाई सामग्री वितरण गरेको छ ।

    images
    images
    images

    शनिबार पीडितको क्षेत्रमै पुगेर १५ हजार बराबर राहत सामग्री वितरण गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । राहतमा चामल, दाल, तरकारी, दालमोठ, चिउरा, भुजा लगायत अन्य करिव एक हप्तालाई पुग्ने गरी प्रदान गरिएको अध्यक्ष पोखरेलेले बताए ।

    स्थानीय जनप्रतिनिधिहरुको रोवरमा राहत सामग्री वितरण गरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष सुनिल तिमिल्सिनासहित अनेरास्ववियुको जिल्ला स्तरीय नेताको उपस्थिति थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ