Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमाले पदयात्राको नवौं दिनः आज आरूघाट आइपुग्ने


ग्लोबल पाना
शुक्रबार, मंसिर २२ २०८०
  • 263
    SHARES

  • images
    एमाले पदयात्राको नवौं दिनः आज आरूघाट आइपुग्ने

    पोखरा। नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ। झुलाघाटबाट आरम्भ भएको ‘संमृद्विको लागि संकल्प यात्रा’ को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ। यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

    images
    images
    images

    लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ