Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल गर्न जसपाले बोलायो बैठक


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 355
    SHARES

  • images
    राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल गर्न जसपाले बोलायो बैठक

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ। राष्ट्रिय सभाको निर्वाचनमा हुन सक्ने गठबन्धन र उम्मेदवार छनौटलगायत समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।

    images
    images
    images

    आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा उक्त बैठक बस्नेछ। जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूणर् बस्नेतका अनुसार सोमवारको बैठकमा राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा छलफल हुनेछ।

    राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ