Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अबको जनआन्दोलनबाट हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना हुन्छः कमल थापा


ग्लोबल पाना
शुक्रबार, पुस २० २०८०
  • 370
    SHARES

  • images
    अबको जनआन्दोलनबाट हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना हुन्छः कमल थापा

    सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको ब्यबस्था र अबस्था परिबर्तन गर्न आबश्यक भएको बताएका छन्। अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने समेत दाबी गरे। अहिलेको ब्यबस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भएको मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै थापाले आन्दोलनको बाताबरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे ।

    images
    images
    images

    पार्टीको कणर्ाली क्षेत्र स्तरिय प्रशिक्षणको सुर्खेतको बिरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रबादी, देशभक्त र प्रजातन्त्रबादी शक्तिहरुबिच एकता र मोर्चा निर्माण गरि आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए । राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूणर् भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न समेत सुझाब दिए । आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बृहत मोर्चा निर्माण गरि आन्दोलनमा जान आफुले भुमिका खेलिरहेको समेत बताए ।

    कार्यक्रममा उपाध्यक्ष गोबिन्द बिक्रम शाह, ईश्वर श्रेष्ठ, धनबहादुर थापा , सुर्य शाही, जीवन चन्द लगायतले बोलेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ