Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नागढुङ्गा सुरुङको फागुन २३ मा ‘ब्रेक थ्रु’ हुने


ग्लोबल पाना
बुधबार, माघ २४ २०८०
  • 311
    SHARES

  • images
    नागढुङ्गा सुरुङको फागुन २३ मा ‘ब्रेक थ्रु’ हुने

    काठमाडौं । नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ।

    images
    images
    images

    नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सुरुङ मार्गको प्रगतिबारे छलफल भएको हो ।

    छलफलमा नागढुङ्गा सुरुङ आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले सुरुङ मार्गको प्रगति र समस्याका विषयमा भनाइ राख्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ