Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आज


ग्लोबल पाना
शनिबार, फागुन ५ २०८०
  • 297
    SHARES

  • images
    राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आज

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यसमितिले गरेका निणर्य कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई-मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्ने बताइएको छ ।

    images
    images
    images

    पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    बैठकमा अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ