Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इलाम-२ मा जसपाले थेगिमलाई सघाउने


ग्लोबल पाना
बिहीबार , चैत २२ २०८०
  • 554
    SHARES

  • images
    इलाम-२ मा जसपाले थेगिमलाई सघाउने

    काठमाडौं । इलाम-२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने निणर्य गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निणर्य गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

    images
    images
    images

    आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

    थेगिम कोशी प्रदेशको पुनः नामाङ्कन गर्नका लागि दबाब दिन गठन भएको संयुक्त सङ्घर्ष समितिको संयोजक हुन् । उनी किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष समेत हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ