Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इलाम- २ मा ३४५ मतान्तरले एमालेको अग्रता


ग्लोबल पाना
आइतबार, वैशाख १६ २०८१
  • 275
    SHARES

  • images
    इलाम- २ मा ३४५ मतान्तरले एमालेको अग्रता

    इलाम। इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ। प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार कांग्रेसका डम्मरबहादुर खड्कालाई एमालेका सुहाङ नेम्वाङले उछिनेका छन्।

    images
    images
    images

    एमालेका नेम्वाङले २५४२ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले २१९७ मत प्राप्त गरेका छन्।

    त्यस्तै पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बूले ३७९ मत पाएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ