Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बझाङ क्षेत्र १- अग्रता बनाउँदै कांग्रेस


ग्लोबल पाना
सोमबार, वैशाख १७ २०८१
  • 308
    SHARES

  • images
    बझाङ क्षेत्र १- अग्रता बनाउँदै कांग्रेस

    बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ३३ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

    images
    images
    images

    नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएर शीर्ष स्थानमा छन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

    तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ