Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उपनिर्वाचन : इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी


ग्लोबल पाना
मंगलबार, वैशाख १८ २०८१
  • 333
    SHARES

  • images
    उपनिर्वाचन : इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

    काठमाडौं ।  इलाम-२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् ।

    images
    images
    images

    कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनले शुरुआतमा अग्रता लिए पनि मध्यतिरबाट भने नेम्वाङले पछि पार्दै गएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ