Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय वाणिज्य बैंकको सीइओमा गाेरखाका खनाल नियुक्त


ग्लोबल पाना
बिहीबार , जेठ १० २०८१
  • 349
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको सीइओमा गाेरखाका खनाल नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंककै डिपुटी सिइओ देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

    images
    images
    images

    सञ्चालक समितिको आज बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निणर्य गरेको छ । नव नियुक्त सीईओ खनाल गोरखा जिल्ला निवासी हुन् ।

    दुई दशकभन्दा लामो बैंकिङ क्षेत्रमा आवद्ध रहेका उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । बैंकको सीईओ पदका ‘सर्ट लिस्ट’ परेका पाँच जनामध्ये उनले बाजी मारेका हुन् ।

    सर्टलिस्टमा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । तत्कालीन सीईओ किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल पूरा भएपछि सीईओ पद रिक्त भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ