Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए


ग्लोबल पाना
शुक्रबार, जेठ ११ २०८१
  • 243
    SHARES

  • images
    वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनामा ६ लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।वैदेशिक रोजगार विभाग वैशाखसम्म वैदेशिक रोजगारीमा जान ६ लाख ९ हजार ७०५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् ।

    images
    images
    images

    वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।

    गत आर्थिक वर्ष २०७९र८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ