Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

आयल निगमको खुद नाफा सबैभन्दा धेरै, उच्च नाफा आर्जन गर्ने ५ सरकारी संस्थानहरु कुन-कुन ?


ग्लोबल पाना
सोमबार, जेठ १४ २०८१
  • 344
    SHARES

  • images
    आयल निगमको खुद नाफा सबैभन्दा धेरै, उच्च नाफा आर्जन गर्ने ५ सरकारी संस्थानहरु कुन-कुन ?

    काठमाडौं । नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै खुद नाफा गर्नेमा नेपाल आयन निगम रहेको छ । यसले आर्थिक वर्ष २०७९(८० मा ११ अर्ब ७२ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्दपि, यसको सञ्चित नाफा भने ४ अर्ब ८५ करोड ऋणात्मक देखिएको छ । 

    images
    images
    images

    आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थान क्रमशः नेपाल आयल निगम लि।, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्‍चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । अर्थमन्त्रालयका अनुसार यी संस्थानको खुद नाफा कुल खुद नाफाको ७५.६७ प्रतिशत रहेको छ । 

    उच्च नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थानको खुद नाफा, सेयर लगानी, सेयर लगानीमा खुद नाफा प्रतिशत, सार्वजनिक संस्थानको खुद नाफामा यी संस्थानको योगदान र सञ्‍चित नाफा/नोक्सान यस प्रकार रहेको छ ।

    oil s.png
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ