Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

ट्राफिक महिलाले महिनावारीको ४ दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने


ग्लोबल पाना
मंगलबार, जेठ १५ २०८१
  • 311
    SHARES

  • images
    ट्राफिक महिलाले महिनावारीको ४ दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने

    काठमाडौं ।  महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको चार दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।

    images
    images
    images

    गृहमन्त्री लामिछानेले त्यसको साटो मादक पदार्थ सेवन ९मापसे० गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उल्लेख गरेका छन् ।

    उनले भनेका छन्- ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम्सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ