Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित


ग्लोबल पाना
बुधबार, जेठ १६ २०८१
  • 354
    SHARES

  • images
    ‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित

    काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । यसअघि फिल्ममा गायक तथा कलाकार प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन् ।

    images
    images
    images

    फिल्मका निर्माता विनोद पौडेलका अनुसार फिल्म जेठ २१ गतेबाट छायांकनमा जानेछ । सरोज पौडेलको लेखन तथा निर्देशक रहने फिल्मले मौलिक कथालाई उठान गर्ने निर्माण पक्षको दाबी छ ।

    फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् ।


    महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहने छ । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ