Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

कान्तिपुर टोल विकास संस्थाको साधारण सभा सम्पन्न


ग्लोबल पाना
आइतबार, जेठ २७ २०८१
  • 350
    SHARES

  • images
    कान्तिपुर टोल विकास संस्थाको साधारण सभा सम्पन्न

    ललितपुर । ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर टोल बिकास संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको गोलघरमा शनिबार सम्पन्न सभाले जितेन्द्र भण्डारीको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

    images
    images
    images

    जसको बरिस्ठ उपाध्यक्षमा माया भण्डारी (पाण्डे) उपाध्यक्ष उमा नेपाल कोषाध्यक्ष षडानन्द साह सह कोषाध्यक्ष केपी सुवेदी सचिव पदम राज पौडेल सहसचिव सजना कर्माचार्यलाई चयन भएका हुन् । यसै गरी सदस्यहरुमा नारायण आचार्य,सजन श्रेष्ठ,सुनिता देवी महतो ,सरोज गौतम,उर्मिला कटुवाल ,दिल गुरूङ,परम कला साह,देव कुमार चौधरी,प्रविन आचार्य,सुमित्रा खनाल रहेका छन् ।

    सल्लाहकारहरुमा विष्णु जोशी,रामप्रसाद भट्टराई,देवी प्रसाद गौतम,कृष्ण रेग्मी,जिवन पोख्रेल,सुवास पौडेल,हरि विश्वकर्मा,विनोद चन्द ,डिबी श्रेष्ठ,नन्द कुमारी गुरूङ सर्बसहमत चयन भएका हुन । विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको उक्त संस्थाले रिक्त पद भएका कार्यसमितिको चयन गर्नुका साथै आगामी योजनाका बारेमा छलफल गरिएको सचिव पाैडेल जानकारी दिनुभयो ।

    सस्थाका प्रतिनिधिहरुकोे बाक्लो उपस्थिति रहेको उत्त कार्यक्रममा होल्याण्ड इन्भेष्टमेन्ट कम्पनीका महा प्रबन्धक अमर निरौलाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो। भेलामा गायक तथा टेलिभिजन कार्यक्रम संचालक राजेश बर्देवा ले गित गाएर मनोरञ्जन दिनुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ